ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार व्यवस्थापन नियमावली, २०६१
नियम १०
ऋणपत्रको प्रमाणपत्र दिनु पर्ने
नियम ७ बमोजिम बोलकबोल स्वीकार गरे पछि बैङ्कले अङ्कित त मूल्यमा साँवा तथा ब्याज भुक्तानी पूर्जा सहितको ऋणपत्रको प्रमाणपत्र बोलकबोलदातालाई दिनु पर्नेछ ।
ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार व्यवस्थापन नियमावली, २०६१
परिच्छेद - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ
नियम २: परिभाषा
परिच्छेद - २
नियम ३: बोलकबोलद्वारा ऋणपत्रको प्राथमिक निष्काशन गर्न सक्ने
नियम ४: बोलकबोल फाराम पेश गर्ने समय र तरिका
नियम ५: मूल्य वा रकम उल्लेख गर्नु पर्ने
नियम ६: अर्नेष्ट मनी जम्मा गर्नु पर्ने
नियम ७: बोलकबोल स्वीकार गर्ने
नियम ८: जानकारी दिनु पर्ने
नियम ९: बोलकबोल अस्वीकार गर्ने
नियम १०: ऋणपत्रको प्रमाणपत्र दिनु पर्ने
नियम ११: साँवा तथा ब्याजको भुक्तानी
परिच्छेद - ३
नियम १२: धितोपत्र बजार मार्फत ऋणपत्रको दोस्रो बजार कारोबार गर्न सकिने
नियम १३: दलाल वा बजार निर्माताले पूरा गर्नु पर्ने शर्तहरु
नियम १४: दलाल मार्फत ऋणपत्रको दोस्रो बजार कारोबार
नियम १५: बजार निर्माता मार्फत ऋणपत्रको दोस्रो बजार कारोबार
नियम १६: रोक्का भएको ऋणपत्रको कारोबार गर्न नपाउने
नियम १७: स्वामित्व उल्लेख गर्नु पर्ने
नियम १८: दोस्रो बजार कारोबारको सीमा
नियम १९: ऋणपत्रको प्रमाणपत्रमा अङ्कित मूल्यमा कारोबार गर्नु पर्ने
नियम २०: कारोबार फछ्र्यौट गर्नु पर्ने
नियम २१: ऋणपत्रको कारोबार सम्बन्धी अभिलेख
नियम २२: कारोबारको विवरण पेश गर्नु पर्ने
नियम २३: ऋणपत्रको कारोबार स्थगन गर्न सक्ने
परिच्छेद - ४
नियम २४: ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार व्यवस्थापन समिति
नियम २५: बैङ्कले ऋणपत्र खरिद नगर्ने
नियम २६: बैङ्कबाट वित्तीय साधन उपलब्ध नहुने
नियम २७: निरीक्षण गर्न वा निर्देशन दिन सक्ने